+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

शब्द-यात्रा
२०८३ बैशाख १, मंगलबार

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।

पार्टी सभापति गगनकुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियान सुरु गरेका हुन् ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा