काठमाडौँ । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेशनल २०१२’ विजेता सुवेक्षा खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।
अमेरिकामा बसोबास गर्दै आएका प्रेमी आश्वासन जोशीसँग सोमबार कीर्तिपुरको एक पार्टी भेन्युका परम्परागत विवाह गरेकी हुन् ।
खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् ।
प्रतिक्रिया