+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई भेट्न गए गृहमन्त्री

शब्द-यात्रा
२०८३ बैशाख ९, बुधबार

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा