+
Search

ताजा अपडेट +

पपुलर +

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो

शब्द-यात्रा
२०८३ बैशाख १०, बिहीबार

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधबार गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ ।

स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा तानेर मंगलबजार पुर्‍याइएको रथलाई आज मंगलबजारबाट पाटनको सुन्धारामा लगिने कार्यक्रम रहेको छ ।

दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा