काठमाडौँ । राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ ।
मनोहरास्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि डोजर परिचालन गरिएको हो ।
भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू









प्रतिक्रिया