+
Search

ताजा अपडेट +

पपुलर +

भन्सार नियमावली स्वीकृत

शब्द-यात्रा
२०८३ बैशाख १४, सोमबार

काठमाडौँ । सरकारले भन्सार नियमावली, २०८३ लाई स्वीकृति दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऐन जारी भएको ९ महिनापछि नियमावली स्वीकृत गरेको हो।

अब नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा