काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् ।
आजको बैठकमा पार्टी सभापति रवि लामिछाने भने सहभागी छन् । रास्वपाले संसदीय दलको आजको बैठकलाई अनौपचारिक भनेको छ ।
प्रतिक्रिया