+
Search

ताजा अपडेट +

पपुलर +

त्रिविका पदाधिकारीले दिए सामूहिक राजीनामा

शब्द-यात्रा
२०८३ बैशाख १७, बिहीबार

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन् ।

उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड्ग केसी र प्राडा रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा