+
Search

ताजा अपडेट +

पपुलर +

सकियो देउवा समूहको भेला, ११ बुँदे निर्णय

शब्द-यात्रा
२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला सकिएको छ ।

गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो ।

कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति बेहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा