काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालको घोषणा गरेको छ ।
संघले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराइ पार्टीका सबै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमार्फत् यसको कार्यान्वयनका लागि अनुरोध गरेको छ ।
सङ्घले वैशाख २० देखि ३० गतेसम्म पहिलो चरणको आन्दोलनको घोषणा गर्दै प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएको संघका अध्यक्ष अमर परियारले जानकारी दिए।

प्रतिक्रिया