+
Search

ताजा अपडेट +

पपुलर +

डोजरले घर भत्काएको दृश्य हेर्न नसकेर महिला बेहोस

शब्द-यात्रा
२०८३ बैशाख १८, शुक्रबार

काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा शुक्रबार एक महिला बेहोस भएकी छन् ।

सरकारले घरमा डोजर चलाएको दृश्य हेर्न नसकेर रेखा कुँवर बेहोस भएकी हुन् ।

प्रहरीले बेहोस भएकी कुँवरलाई उद्धार गरेपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा