+
Search

ताजा अपडेट +

पपुलर +

१५ मिनेटका लागि स्थगित संसद् बैठक अझै भएन सुरु, दलसँग छलफलमा सभामुख

शब्द-यात्रा
२०८३ बैशाख ३०, बुधबार

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटको लागि स्थागित गरिए पनि अझै सुरु भएको छैन ।

सभामुख डीपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि सुरु नभएको हो ।

सभामुख अर्यालले संसद् बैठक स्थगित गरेर सबै राजनीति दलका संसदीय दलका नेता तथा प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा