काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार बस्नेगरी स्थगित भएको छ। बुधबार तेस्रोपटक पनि विपक्षीहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबारका लागि बैठक बस्ने गरी बुधबारको बैठक स्थगन गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले लगातार अवरोध गरेका हुन्।
प्रतिक्रिया