+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीका १४९ डीएसपीको एकसाथ सरुवा (सूची)

शब्द-यात्रा
२०८३ जेठ २, शनिबार

काठमाडौँ । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकसाथ सरुवा गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले सूचना जारी गर्दै १४९ डीएसपीलाई विभिन्न स्थानमा सरुवा गरिएको जानकारी गराएको हो।

हेर्नुहोस् सूची

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा