काठमाडौँ । राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहीबेर अघि पक्राउ गरिएको हो।
भोलिलाई तय भएको अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया