काठमाडौं। संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बसेकाे छ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बसेकाे हाे । संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजे र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १०ः०० बजे बाट सु रु भएकाे हाे ।
आजको सो बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने जनाइएको छ । बैठकमा आगामी आर्थिक बर्ष २०८३ /०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफलले निरन्तरता दिइएकाे छ ।
आजको बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय। कृषि,वन तथा पर्यावरण मन्त्रालय। युवा,श्रम तथा रोजगार मन्त्रालय। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सबन्धित अधिकारीहरूसँग छलफल भइरहेकाे छ ।
प्रतिक्रिया