+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

शब्द-यात्रा
२०८३ जेठ १५, शुक्रबार

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा