+
Search

ताजा अपडेट +

पपुलर +

एमाले प्रचार विभाग प्रमुखमा निरज आचार्य, प्रेस चौतारीको इन्चार्जमा झाँक्री

शब्द-यात्रा
२०८३ जेठ १६, शनिबार

काठमाडौँ । नेकपा एमालेले हालै जारी गरेको अपानीमार्फत निरज आचार्य र रामकुमारी झाँक्रीलाई जिम्मेवारी तोकेको छ ।

एमालेले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी आचार्यलाई दिएको छ ।

त्यस्तै, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

पार्टीले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गरी केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा