+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने

शब्द-यात्रा
२०८३ जेठ १९, मंगलबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो।

बुधबार जारी विज्ञप्तिमार्फत सचिव थापामगरले समितिका सबै सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेका छन्।

बैठकमा पार्टीभित्रको अनुशासन, हालैका सांगठनिक गतिविधि तथा प्राप्त उजुरीहरूसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा