रास्वपाकी सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई विपक्षी दलहरूले उठाएका प्रश्नको सदनमै आएर जवाफ दिन आग्रह गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले सदनमा आएर विपक्षी सांसदका प्रश्नहरूमा सवालजवाफ गरिदिन आग्रह गरेकी हुन् ।
उनले विपक्षीको विरोधले सभामुख डीपी अर्यालको अनुहार दिनप्रतिदिन निन्याउरो देखिएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया