+
Search

ताजा अपडेट +

पपुलर +

विपक्षीले अवरोध जारी राखे पछि १५ मिनेटका लागि संसद स्थगित

शब्द-यात्रा
२०८३ जेठ २५, सोमबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

 

सभामुख डीपी अर्यालले आजै १५ मिनेट पछि बस्ने गरी बैठक स्थगित गरेका हुन्।

 

विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनु पर्ने र सदनमा आएर माफी माग्नु पर्ने अडान लिएर अवरोध जारी राखे पछि सभामुखले बैठक रोकेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा