श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ र नाराबाजी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभमुख डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउन लाग्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
प्रतिक्रिया