+
Search

ताजा अपडेट +

पपुलर +

काभ्रे बस दुर्घटनामा, ७ जनाको मृत्यु १५ जनाकाे उद्धार

शब्द-यात्रा
२०८३ जेठ २९, शुक्रबार

काभ्रे । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा