+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा बसपार्क क्षेत्रमा डोजर चल्यो

शब्द-यात्रा
२०८३ असार ४, बिहीबार

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रमा रहेका संरचनामा डोजर चलेको छ।

बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो। विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।

बिहीबार पोखरा महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचनामाथि डोजर चलाएको हो । संरचना हटाउन नसक्दा बसपार्क विस्तारमा समस्या खडा भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा