+
Search

ताजा अपडेट +

पपुलर +

बजेटमाथि छलफल चलिरहँदा संसद्का कुर्सी रित्तै

शब्द-यात्रा
२०८३ असार ४, बिहीबार

बजेटमाथिको छलफलमा भाग नलिने पुराना सांसदहरूको रोग नयाँमा पनि देखिएको छ । विभिन्न मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा संसद् लगभग रित्तो देखिएको छ । अधिकांश सांसदहरू बाहिरिँदा कुर्सीहरू खाली देखिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा