काठमाडौँ । नेकपाका नेता कृष्णबहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।
नेकपाका नेता कृष्णबहादुर महराले छाडे पार्टी
२०८३ असार ४, बिहीबार

प्रतिक्रिया