ललितपुर । रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज शनिबार भोटो देखाउने कार्यक्रम छ ।
राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलनअनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।
जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिने छ ।
प्रतिक्रिया