काठमाडौँ । रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी महाधिवेशनमा उनले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो । प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु ।’
प्रतिक्रिया