राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीलाई पार्टीका पदमा मनोनयन नगर्ने भएको छ ।
पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सांसद र मन्त्रीलाई पार्टीका पदमा मनोनयन गर्ने निर्णय नभएको जानकारी गराएका हुन् ।
उनले स्वच्छ प्रतिस्पर्धा गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रतिक्रिया