+
Search

ताजा अपडेट +

पपुलर +

हाम्रो शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छः ओली

शब्द-यात्रा
२०८३ असार १४, आइतबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा उनले प्रतिगमनको पराजयका लागि वामपन्थी शक्ति मात्रै नभई लोकतान्त्रिक शक्तिहरू पनि एक हुनुको विकल्प नभएको तर्क गरेका हुन् ।

उनले आफ्नो गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा