+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संसोधनको नाममा संघीयतामा छेडखानी नगर्न श्रम संस्कृति पार्टीको चेतावनी

शब्द-यात्रा
२०८३ असार २२, सोमबार

काठमाडौं ।श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी गरेमा विद्रोह हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजीको प्रयास गरेको भन्दै लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्‍याउनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा