बैतडीको मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया