+
Search

ताजा अपडेट +

पपुलर +

टेरामक्स प्रकरणमा कांग्रेसका नेता मोहन बस्नेतले पाए सफाइ

शब्द-यात्रा
२०८३ असार २२, सोमबार

काठमाडौँ । विशेष अदाललते टेरामक्स प्रकरणमा कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

अदालतले दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार यस्तो फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १ जेठ २०८२ मा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा