+
Search

ताजा अपडेट +

पपुलर +

सुनचाँदीको मूल्य घट्याे

शब्द-यात्रा
२०८३ असार २५, बिहीबार

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे बुधबार सुन तोलाकाे २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । हिजाे सामान्य गिरावट भएकाे सुनकाे मूल्य आज फेरि घटेकाे महासंघले जनाएकाे छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले घटेर तोलाकाे ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदी तोलाकाे ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा