+
Search

ताजा अपडेट +

पपुलर +

श्रीलंका भ्रमणमा निस्किए नेकपा संयोजक प्रचण्ड

शब्द-यात्रा
२०८३ असार ३१, बुधबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलंका भ्रमणमा निस्किएका छन् ।

प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा