+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्षबीच भेटवार्ता

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच अहिले भेटवार्ता भइरहेको छ ।

भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छ ।

सचिवालयका अनुसार छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ । छलफलमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा