काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई सरकारले धोका दिएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन ।’
ओलीले भने, ‘गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ ।’
प्रतिक्रिया