काठमाडौँ । कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कीर्तिपुर नगरपालिका १ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको कारमा आगलागीमा परी कारभित्रै रहेका एक जनाको ज्यान गएको छ।
‘आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ। शव पुरुषको रहेको खुलेको छ।
प्रतिक्रिया