+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले बागमती प्रदेशमा फिर्ता लियो सरकारलाई दिएको समर्थन

शब्द-यात्रा
२०८३ साउन ६, बुधबार

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज सो पार्टीले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।

प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् ।

कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार सङ्कटमा परेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा