+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

शब्द-यात्रा
२०८३ साउन ७, बिहीबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।

बिहीबार थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका विदेशी यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मणिपुर ठेगाना भएका २० वर्षीया मोना देवी लोङ्जाम र २३ वर्षीया ओइनाम एली रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा