काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वमन्त्री रञ्जिता श्रेष्ठले भेटवार्ता गरेकी छिन् ।
श्रेष्ठले बिहीबार प्रचण्डसँग समसामयिक राजनीतिक परिस्थिति तथा प्रदेश संरचनालगायतका विषयमा छलफल भएको बताइन् ।

प्रतिक्रिया