+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा सरकार गठन गर्न आज निर्णायक छलफल हुँदै

शब्द-यात्रा
२०८३ साउन १०, आइतबार

हेटौँडा । बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठनको प्रक्रिया अघि बढेको छ । जसका लागि आज निर्णायक छलफल हुँदै छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको नयाँ समीकरणले सरकार गठनको खाका तयार पार्न आज अपराह्न ४ बजे काठमाडौँमा बैठक बोलाइएको छ ।

नयाँ समीकरणसँग सरकार बनाउन स्पष्ट बहुमत छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा