+
Search

ताजा अपडेट +

पपुलर +

लोकसेवाको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै प्रदर्शन

शब्द-यात्रा
२०८३ साउन ११, सोमबार

काठमाडौँ । लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले आयोगको स्वायत्ततामा हस्तक्षेप गरको भन्दै युवाहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

विज्ञापन खोल्न वा पदपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेर सरकारले आयोगको स्वायत्ततामा हस्तक्षेप गरेको उनीहरूको ठहर छ ।

उनीहरूले हाल कार्यरत करार कर्मचारीहरूमध्ये १० प्रतिशतलाई मात्र कार्यसम्पादनका आधारमा निरन्तरता दिइने र बाँकी ९० प्रतिशतलाई हटाएर खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा