नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
उनको मंगलबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया