+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति र रवि लामिछानेबीच भेटवार्ता

शब्द-यात्रा
२०८३ साउन १३, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिसँगको भेटमा सभापति लामिछानेले सुनसरी घटनाबारे सर्वदलीय बैठकमा भएको छलफलबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा