+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक सुरु

शब्द-यात्रा
२०८३ साउन १८, सोमबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

कांग्रेस पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ ।

भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा