+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक

शब्द-यात्रा
२०८३ साउन २१, बिहीबार

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।

सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ ।

संसद् सचिवालयले संसदीय अभ्यासलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन यो पाक्षिक कार्यतालिका कार्यान्वयनमा ल्याएको जनाएको छ।

12

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा