+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिने भ्रमणका लागि पुटिन बेइजिङमा, सिले गरे भब्य स्वागत (फोटोफिचर)

शब्द-यात्रा
२०८३ जेठ ६, बुधबार

काठमाडौं, ६ जेठ । रूसी राष्ट्रपति भ्लादिमर पुटिन यतिखेर बेइजिङ भ्रमणमा रहेका छन् । म‌गलबार राती बेइजिङ पुगेका पुटिनको बेइजिङमा भब्य स्वागत गरिएको छ ।

राष्ट्रपति सि जीनपिङले पुटिनलाई भब्य सैन्य सलामीसहित रेड कार्पेटमा स्वागत गरेका हुन् । पुटिनको यो २५ औं चीन भ्रमण हो । उनी बिहीबार स्वदेश फर्किदैँ छन्  । तस्विरः सामाजिक सञ्जाल

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा