मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री यादवले आगामी शुक्रबार दिउँसो ४ बजे विश्वास मत लिनका लागि प्रदेशसभामा पत्र पठाउन लागेका हुन्।
मुख्यमन्त्री यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ७ दलका ७७ जना सांसदले समर्थन रहेको छ।
प्रतिक्रिया