काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ ।
नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मतगणना भइरहेको हो ।
जारी मतगणनाअनुसार ताजा अवस्थामा मतपरिणाम यस्तो छ
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरुप्रसाद बराल : २४२
गोकर्णराज विष्ट : २५६
टकंप्रसाद कार्की : ७५
पर्शुराम गुरुङ : ८६
पृथ्वी सुब्बा गुरुङ : ३५६
भिमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्रप्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : १३३
योगेस भट्टराई : २६४
रघुविर महासेठ : २६७
राजेन्द्रप्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णुप्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्णगोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुलप्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुरप्रसाद गैरे : १७५
पद्माकुमारी अर्याल : ३०५
पुरुषोत्तम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मतकुमार कार्की : २७४
प्रतिक्रिया